प्रधानमन्त्री ओलीले भने, ‘युवा पुस्ता राष्ट्र निर्माणमा लाग्नुपर्छ’ (फोटो फिचतसहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

प्रधानमन्त्री ओलीले भने, ‘युवा पुस्ता राष्ट्र निर्माणमा लाग्नुपर्छ’ (फोटो फिचतसहित)

 


साइनो समचारदाता
उर्लाबारी । प्रधानमन्त्री ओली शर्मा ओलीले विकासको बाटोमा लाग्ने जो कोहीलाई जनता र सरकार दिने बताएका छन् । वर्तमान सरकार विकास निर्माण कार्यमा तीव्र गतिका साथ लागि रहेको वताउँदै उनले युवा पुस्तालाई हिम्मतका साथ राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रको विकासमा स्थानीय युवाको महत्वूर्ण भुमिका रहने वताएका छन् ।

भरखरै सकिएको लगानी सम्मेलनले बिकासमा सघाउ पु¥याउँने बताउँदै उनले देश विकासमा सवैको साथ चाहिएको बताएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारी विश्व विद्यालय खोल्ने तयारीमा सरकार रहेको बताएका छन् ।

आइतबार मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी, मोरङको रजत जयन्ती समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन । उनले इञ्जिनियरिङ कलेज, बाल उद्यान, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गरेका छन् ।

सम्बन्धित खवर