पाँचौ मिस्टर काठमाडौंका विजेता राईको सम्मानमा गृह नगर पथरीशनिश्चरेमा १ दिने शोक बिदा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असोज ०५, २०८१

पाँचौ मिस्टर काठमाडौंका विजेता राईको सम्मानमा गृह नगर पथरीशनिश्चरेमा १ दिने शोक बिदा

साइनो समाचारदाता/ पथरी, ५ असोज

पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको शोकमा उनको गृह नगर पथरीशनिश्चरेले १ दिने शोक बिदा घोषणा गरेको छ । बुधबार ह्रदयघातका कारण निदन भएका राईको शनिबार पथरीशनिश्चरेमा अन्त्यष्टी गरिन लागेको हो । शनिबार बिहान नगरपालिका कार्यालय पथरीमा श्रद्धाञ्जलीका लागि राईको शबलाई राखिने भएको छ ।

राईको दिउँसो सम्म श्रद्धाञ्जली गरिने र पथरीखोला उत्तर जंगलमा किराँती संस्कार अनुरुप अन्तिम दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । नगरपालिकाले शुक्रबार सुचना प्रकाशित गर्दै राईको शोकमा आइतबार नगर भित्र स्थानिय बिदा दिने घोषणा गरेको छ । नगर प्रबक्ता नवीन कार्कीका अनुसार राईलाई नगरले उच्च सम्मान गर्दै शनिबार श्रद्धाञ्जली सभा र आइतबार बिदा दिने निर्णय गरेको हो ।

गत शनिबार मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए। राईको शब शनिबार मात्रै पथरी ल्याई पुर्‍याइने भएको छ । राईले मिस्टर काठमाडौं प्रतियोगितामा ७५ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जितेका थिए।

सम्बन्धित खवर