साइनो समाचारदाता पथरी, १४ असार/ पथरी शनिश्चरेका निकोलस बी क द भ्वाइस अफ किड्स सिजन ३ को ब्लाइन्ड अडिसन पार गरका छन । उनी मोरङ पथरी शनिश्चरे २ मा रहेको वाल्मिकि मेमोरियल आवसिय विद्यालयमा कक्षा ६ मा अध्यानरत विद्यार्थी हुन ।
१० बर्षे वि कले आफ्नो दमदार प्रस्तुतीमा कोच मिलन नेवार र छेवाङलाई घुमाउन सफल भएका थिए । विकले बन्दकी फ्लिमको थुक्पेन भुटिया र रिमा गुरुङको स्वरमा रहेको सिरिरिरि बतासै चल्यो नि लै लै बोलको गित गाएका गिए । निकोलसले काेच मिलन रोजे संगै आगामी यात्र अझ दमदार रहने बाबु नोम सेन्चुरीले बताए ।
सानै देखि संगितमा रुची भएकाले उनका बाबु नोम सेन्चुरीले द भ्वाइस अफ किड्स सिजन ३ मा प्रतिस्पदामा लगेको बताए । निकोलस बढाई संगै संगितमा अब्बल रहेका छन । स्कुलमा हुने कार्यक्रमहरुमा उनी मिठो गित गाउने गर्छन । घरमा बाबु आमा नै साङगीतमा रुची भएकाले निकोलसलाई संगितमा सहज भएको छ ।