साइनो समचारदाता
पथरी । भारत सिक्किमबाट पहिलो पटक निर्माण हुन लागेको लिम्बू कथानक चलचित्र ूथेत्लङू को काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ सकिएको छ ।
सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकले लेखेका हुन् । उक्त उपन्यासलाइ सागर केरुङले पटकथा÷संवाद गरेका छन ।
चलचित्रका टाइटल सङ ू
आजुनि थक्लाओ खोनेर ए?लेङ
मिम्जिरेन् थेत्ला हिङमनरे थेत्लङ
ए है हा हा मा हा हिङमनरे थेत्लङू शिर्षकको गात पनि केरुङले नै लेखेका हुन । मणि ताम्लिङको संगीत रहेको गितमा सिता सिङगक र ताम्लिङले स्वर दिएका छन । आगामी जनवरी अन्तिम साताबाट सिक्किममा छायांकन हुने चलचित्र बिराज लिम्बू र मणि ताम्लिङले निर्माण गर्न लागेको हो । सिक्किमे लिम्बूहरुको जीवनशैलीमा आधारित चलचित्र किशोर सुब्बाले निर्देशन गर्नेभएको छ ।