साइनो समाचारदाता
पथरी । करण धिताल र रोजु श्रेष्ठको अभिनय रहेको ‘प्रिय तिमी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक नन्दु गुरुङको आवाजमा रहेको उक्त गितको भिडियो जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट शुक्रबार सार्वजानिक गरिएको हो ।
रामप्रसाद गुरुङको शव्द तथा गायक स्वयंमै संगितमा रहेको उक्त गितलाई अशोक थापाको एरेन्ज गरेका हुन् । भिडियोलाई मुहा क्रियसनले सम्पादन गरेको हो । अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको उक्त भिडियोलाई देव गुरुङले निर्देशन गरेका हुन् ।
भिडियो :