७५ बर्षमा नागरिक्ता प्राप्त गरिन भिम मायाले - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

७५ बर्षमा नागरिक्ता प्राप्त गरिन भिम मायाले

 साइनो समाचारदातारपथरी, २९ भाद्र
७५ बर्षको उमेरमा भिम माया तामाङ श्रेष्ठले नागरिक्ता प्राप्त गर्नु भएको छ । ७५ बर्ष सम्म नागरिक्ताबाट बन्चित भिममायाको नेपाली नागरिक बन्ने ईच्छा पुरा भएको छ । मोरङको पथरी शनिश्चरे ९९ मा बसोबास गर्दै आउनु भएकी भिममाया २०७७ सालमा श्रिमान कुल बहादुर श्रेष्ठको मृत्यू पछी एक्लै बस्दै आउनु भएको थियो । नागरिक्त्त पाए संगै उहाँको मुहारमा खुसी छाएको छ ।


भिममाया श्रेष्ठले जिल्ला प्रशासन कार्यालय मोरङबाट ०५-०१-८१-०८२०४ नम्वरको नागरिक्ता प्राप्त गर्नु भएको हो । उहाँलाई मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले नागरिक्ता प्रदान गरेनु भएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले नेपाल भित्रै विभिन्न कारणले नागरित्ताबाट बन्चित भएका नेपाली नागरीकले नगरित्ता पाउनु पर्ने बताउदै जिल्ला प्रसासन कार्यलयबाटै सबै पहल गरि नगरिक्त्त प्रदान गर्नु भएको थियो । नागरिकता प्राप्ति संगै उहाँले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता र स्वास्थय विमा समेत पाउनु हुने भएकफ छ ।

भिममायाको नागरिकता प्राप्तिका लागि पथरी शनिश्चरे वडा नं–९ कार्यालयले सिफारिस गरेको छ भने भदा रामकुमार राईले सनाखत गरेका छन । भिममाया श्रेष्ठलाई नागरिक्त्त दिलाउन नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटा, नेकपा एमाले पथरी शनिश्चरे नगरपालीका वडा नं १० का वडाध्यक्षा पर्वत थापा संचारकर्मी गोपाल काफ्ले, ब्रुव भट्टराई र स्थानिय समाजसेवी उर्मिला महराले सहजीकरण गरेका थिए । एक बर्ष देखि भिममाया तामाङ श्रेष्ठ नागरिक्ताबाट बन्चित भएको र नागरिक्ता दिलाउन पहल संगै साइनो खवरले समाचार लेख्दै आएको थियो । स्थानिय समाजसेवी उर्मिला महराको पहलमा साइनो खवरका संचारकर्मी गोपाल काफ्लेले नागरिक्ता दिलाउन लागि परेका थिए ।

स्थानिय समाजसेवी उर्मिला महराकै पहलमा पथरी शनिश्चरेका दुई युवा हाल अमेरिकामा रहेका दिपेन्द्र दाहाल र कार्लोस सुब्बाले  भिममायाको घर मर्मत र सोलर बत्ती जडान गरिदिएका छन । दाहालले नागरिक्त्त नबनुनजेल भिममायाको खान पिनको जिम्मा समेत लिएका थिए । । श्रेष्ठ स्थानीय कटुवालको जग्गामा सहयोगी दाताले बनाइदिएको घरमा चर्खा काटेर खर्च जोह गर्दै आएकी छन् । विपन्न परिवारका श्रेष्ठका तिन छोरी थिए । अभावका कारण छोरिहरु लाखापाख लागे संगै भिममाया र श्रीमान कुल बहादुर एक्लै बस्दै आएका थिए । श्रीमानको मृत्यू पछि भिम माया एक्लै भएकी छन ।

यो पनि हेर्नुसhttps://www.facebook.com/share/v/Xjjopjsf5nJRWaYP/

सम्बन्धित खवर