पथरी शनश्चिरेमा कर्मचारीको मनोमानी, स्वास्थय संयोजक कार्यलय छाडी लायन्सको कार्याक्रममा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

पथरी शनश्चिरेमा कर्मचारीको मनोमानी, स्वास्थय संयोजक कार्यलय छाडी लायन्सको कार्याक्रममा

मोरङ पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ प्रमुख मुरारी आचार्य कार्यालय समयमा कार्यालय नै छोडी हिड्ने गरेका छन । गएको साउन ११ गते शुक्रबार लायन्स क्लव पथरीकाे एक कारेयत्रःममा कार्यालय नै छाडेर हिडेका थिए ।

आचार्य लायन्स क्लव पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरी शनिश्चरे र लियो पथरी सहित संयुुक्त रुपमा गरिएको १ दिने आँखा शिविर कार्यक्रम कार्यलयनै छाडेर पुगेका थिए । आचार्य पथरी लायन्स क्लवका अध्यक्ष समेत हुन । उनि ११ बजे भएको कार्यक्रममा कार्यालयनै छाडी पुगेका थिए ।

उनि यसरी कार्यालय समयमा कार्यालय नै छोडेर हिड्दा समेत नगर भने चुइक्क बोल्न सकेको छैन । आचार्यले कार्यालय छाडेर हिडेकाे यो नै पिहलो घटना भने हैन । पथरी शनिश्चरे क्षेत्रमा भएका अधिकाम्स कार्यक्रममा उनलाई अतिथी बोलाउन नबोलाउन तर कार्यक्रममा पुग्ने र अतिथि बस्ने गरेका छन । यस्ता कार्यक्रममा उनलाई कार्यालय समयले केहि फरक पार्दैन । यति मात्र हैन उनि काग्रेस निकट भएकाले काग्रे‌सकाे कार्य्रममा काठमाडौ सम्म पुग्ने गरेका छन । २०७८ मंसिर २४ कांग्रेसको १४ औं महाधिवेशन कार्यलय छोडी एक हप्ता सम्म काठमाडौमा महाधिवेसनमा रमाएका थिए ।

आचार्य स्वास्थ शाखाको काम भन्दा बढि बाहिरै रमाउने कर्मचारीमा पर्दछन । उनि पथरी शनिश्चरेमा विगत १६ बर्ष देखि रजगज गर्दै आएका छन । उनि पछिल्लो समय धेरै विबादमा परेका छन । नगरमा स्वास्थमा जस्ता सुकै समस्या आए पनि उनलाई केहि फरक पर्दैन । पावरको रबाफ देखाउने आचार्य नेपाली काग्रेरका क्रियासिल हुन । नेपाली काग्रेसको अधिकाम्स कार्यक्रम र अधिवेशनमा कार्यालय छोडि काठमाडौ सम्म पुग्ने आचार्यले किर्ते सातै तह लिएको विषयमा अतियारमा उजुरी परेको थियो ।

पथरी शनिश्चरे नगरमा स्वास्थमा समेत धेरै समस्या देखिएको छ । स्वास्थ विमाको कर्मचारीले नविकरण गर्ने भन्दै पैसा उठाउने र नविकरण नगर्ने, दिर्घ रोगिले समयमै पैसा नपाउने । आचार्यलाई भेट्न आउदा कार्यलयमा नभेटिने, कोरोनाका समयमा निति विपरित नगरको पैसा बोक्ने लगायत भेडेटारमा कर्मचारीको कार्यक्रममा तास खेलेको विषयमा विबादित बन्दै आएका थिए । उनिलाई पछिल्लो समय आफ्नै कार्यलयकी कर्मचारी माथी यौनदुब्यावहार गरेको आरोप समेत लागेको छ । उत्त आरोप लागेकै बेला लायन्स क्लव पथरीले आचार्यलाई अध्यक्ष बनाएको थियो ।

सम्बन्धित खवर