वाल्मिकि मेमोरियलका निकोलस बी क द भ्वाइस अफ किड्स सिजन ३ को ब्लाइन्ड अडिसन पार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

वाल्मिकि मेमोरियलका निकोलस बी क द भ्वाइस अफ किड्स सिजन ३ को ब्लाइन्ड अडिसन पार

साइनो समाचारदाता पथरी, १४ असार/  पथरी शनिश्चरेका निकोलस बी क द भ्वाइस अफ किड्स सिजन ३ को ब्लाइन्ड अडिसन पार गरका छन । उनी मोरङ पथरी शनिश्चरे २ मा रहेको वाल्मिकि मेमोरियल आवसिय विद्यालयमा कक्षा ६ मा अध्यानरत विद्यार्थी हुन ।

१० बर्षे वि कले आफ्नो दमदार प्रस्तुतीमा कोच मिलन नेवार र छेवाङलाई घुमाउन सफल भएका थिए । विकले बन्दकी फ्लिमको थुक्पेन भुटिया र रिमा गुरुङको स्वरमा रहेको सिरिरिरि बतासै चल्यो नि लै लै बोलको गित गाएका गिए । निकोलसले काेच मिलन रोजे संगै आगामी यात्र अझ दमदार रहने बाबु नोम सेन्चुरीले बताए ।

सानै देखि संगितमा रुची भएकाले उनका बाबु नोम सेन्चुरीले द भ्वाइस अफ किड्स सिजन ३ मा प्रतिस्पदामा लगेको बताए । निकोलस बढाई संगै संगितमा अब्बल रहेका छन । स्कुलमा हुने कार्यक्रमहरुमा उनी मिठो गित गाउने गर्छन । घरमा बाबु आमा नै साङगीतमा रुची भएकाले निकोलसलाई संगितमा सहज भएको छ ।

सम्बन्धित खवर