नेपाल चलचित्र पत्रकार सङ्घको २५ ओं बार्षिकोत्सवमा ३ पत्रकार समान्नित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

नेपाल चलचित्र पत्रकार सङ्घको २५ ओं बार्षिकोत्सवमा ३ पत्रकार समान्नित

साइनो समाचारदात/ धरान, ७ जेष्ठ :  नेपाल चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश समितिद्वारा २५ ओं बार्षिकोत्सवको अवसरमा ३ जना पत्रकारलाई सम्मान र पुरस्कार गरेकोछ । चलचित्र पत्रकारीतामा योग्दान पुर्याएको  भन्दै पत्रकार गोपाल दाहाल र भीषण राईलाई सम्मानित गरिएको छ भने सुमित कार्कीलाई पुरस्कृत गरेको छ ।

सङ्घ कोशी प्रदेश समितिले चलचित्र पत्रकारितामा लामो समय देखी योगदान पुर्याउदैँ आएका पत्रकार ब्लाष्ट टाईम्सका सम्पादक गोपाल दाहाल र नानो खबरका भिषण राईलाई  दोसल्ला ओढाएर सम्मान  गरिएको हो। कार्यक्रममा  ‘कपुरी न्यूज’का पत्रकार सुमित कार्कीलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ नगद पुरस्कार ५०२५ रुपैयाँ प्रदान गरिएको हो । उनीहरूलाई कोशी प्रदेश सभा सदस्य विजय कुमार राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

संघको  २५ औं वार्षिकोत्सबको उद्धधाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद  विजय कुमार राईले चलचित्र क्षेत्रमा पत्रकारिता गरिरहेका पत्रकारलाई सम्मान गर्नु अत्यन्तै राम्रो काम गरेको बताउदै कोशी प्रदेशलाई चलचित्रको क्षेत्रबाट पर्यटनमा जोड् दिन आग्रह गर्नु भयो ।

सुनसरी उघोग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, सङ्घका पूर्व अध्यक्ष, एसपी भीम दाहाल लगायतले वार्षिकोत्सवको शुभकामना प्रकट गरेका थिए । कार्यक्रम सङ्घकी अध्यक्ष सञ्जु राईको सभापतित्वमा सम्पन्न भएको छ ।

सम्बन्धित खवर