हरियाली कम्पनीको बिबाद टुङगिए संगै कम्पनीको अध्यक्षमा तामाङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

हरियाली कम्पनीको बिबाद टुङगिए संगै कम्पनीको अध्यक्षमा तामाङ

साइनो समाचारदाता/ पथरी, २८ चैत, मोरङ पथरी शनिश्चरे २ मा रहेको हरियाली कम्पनीको बिबाद टुङगिएको छ । अध्यक्ष सहित २ सदस्यले राजिनामा दिए संगै कम्पनी समिति बिहिन भएको थियो । हरियाली कम्पनी र हरियाली सामुदायीक बन उपभोत्ता समुह बिचको बिबादका कारण अध्यक्ष अशोक कुमार राई सहित २ सदस्यले राजिनामा दिएका थिए ।

हरियाली सामुदायीक बनको पहलमा हरियाली पब्लिक कम्पनी खोली बन क्षेत्रमा पर्यटकिय स्थल निर्माण गर्ने भन्दै ८ सय ६१  सेयर सदस्य बनाई १० हजार देखि २ लाख सम्म रकम उठाएको थियो । हरियाली सामुदायीक बन उपभोत्ता समुहको पहलमा बनेको उच्च स्तरीय मेलमिलाप संघर्ष समितिले बिबाद टुङगाउदै समितिलाई पुर्णता दिएको हो ।

नयाँ समितिमा रोहित बास्तोला प्रबन्धक संचालक कृष्ण कुमार राई, प्रलाहाद चौहान सदस्य र मालती श्रेष्ठ, पुष्पा लिम्बु महिला सदस्य चयन हुनु भएको छ । समितिलाई पुर्णता लिन हरियाली सामुदायीक वनले देवि भेट्वालको संयोजकमा मेलमिलाप संघर्ष समितिले बनाएको थियो । समितिको सदस्यमा केशव प्रसाद दाहाल, दिल बहादुर तामाङ, गोबिन्द ओनेम र निर्मला चौहान रहेका थिए ।

आज २०८० चैत २८ बुधबार समिति चयन भए संगै निवर्तमान अध्यक्षा अशोक कुमार राईले तामाङलाई पदस्थापन गरि पदभार हस्त्राणतरण गराउनु भएको छ।

सम्बन्धित खवर