हाँस्य टेलि सिरियल दिने बुढोले युटुवमा तहल्का मच्चाउदै (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

हाँस्य टेलि सिरियल दिने बुढोले युटुवमा तहल्का मच्चाउदै (भिडियो सहित)

समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको नेपाली हाँस्य टेलि(सिरियल दिने बूढो को ३० औ श्रृखला बिहिबार साँझ सार्वजनिक भएको छ ।

बिगत केहि समयदेखि निरन्तररुपमा गजवको युट्युब च्यानलबाट प्रसारण हुँदै आएको नेपाली हाँस्य टेली(सिरियल दिने बूढो ले नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य(ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ । हालै प्रसारण भएको ३० औ श्रृखलाबाट कथावस्तुमा पृथकिकरणका साथै केहि नयाँ तथा पुराना कलाकारहरु समेत थपिने कुरा सिरियलका लेखक तथा निर्देशक दिप सागरले बताउनु भयो ।

उक्त सिरियलमा कलाकार मोहन भण्डारी,कृष्णा खड्का,सुमन पोख्रेल,नरेश के सी,दिनेश लामा,राजु कार्की,रचना कार्की,संगीता पुढासैनी,सन्तोष कार्की,बिमला महर्जन,बिकास रसाईली,जस्टिन सिटौला बिस्नु घर्ती,केशव अधिकार,ज्याक योङ्हाङ्ग सुब्बा,स्वीटी दोङ्ग तामाङ्ग,राम श्रेष्ठ,राजा माबो आदि कलाकारहरुको अभिनय देख्न पाईन्छ।संगीतमा दिप सागरको शब्द,पवन वाङ्ग लामाको लय तथा आवाज,शिव पराजुलीको प्रकाश,स्वीटी दोङ्ग तामाङ्गको श्रृगार,संगीता थापाको निर्माण साथै फ्लोरिना फिल्मसको प्रबिधि र मुख्य सहायक निर्देशन राजा माबोले गरेका छन् भने लेखन,छायांकन,सम्पादन तथा निर्देशन अग्रज चलचित्रकर्मी दिप सागरको रहेको बताइएको छ ।

उक्त टेली(सिरियल ूदिने बूढोू प्रत्येक हप्ताको बिहिबार साँझ ५ः०० बजे गजबको युट्युब च्यानलबाट प्रसारण हुदै आएको छ ।

सम्बन्धित खवर