माघ काे जाडाे मा रंगेली मा धान रोपाई । - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असोज ०५, २०८१

माघ काे जाडाे मा रंगेली मा धान रोपाई ।

रबिन्द्र बराल

माघ१७ शनिबार के पत्याउनु हुन्छ ? माघ महिना काे जाडाे माैसम र चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ?सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ ।

मोरङको रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक, र ननकार टाेल र सुनवर्सि ५ स्थित झिङ्गि टाेल मा बर्षाे देखि माघ महिनामा समेत घान राेपाई हुने गरेको छ । साे क्षेत्रमा रहेको ३० अाै बिधा खेतमा अहिले अतिबिपन्न परिवार महिला हरु आफ्नो घर खर्च जाेह गर्न का लागि माघ काे कठ्याङ्गिदाे काे प्रभाव नै नगरि उनी हरु जाडाे धान राेपन्न बाध्य भएका छन । महिला मजदुर हरु एका बिहानै देखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोपनेे गरेकाे देख्न सकिन्छ । महिला हरु ले एक बिधा खेत राेपे बापत १० हजार रुपैयाँ मा ठेक्का लिने गरेका छन । अतिविपन्न घरपरिवार का महिला सदस्य हरु काे सहयोगमा उनी हरु ले घान राेप्ने गरेका छन् ।

उनिहरु ले एक बिधा घान राेपन्न ५ देखि ७ जनालाई ५ दिन देखि ७ दिन सम्म लाग्ने गरेको र उनिहरुले एक जना बराबर दैनिकी ३ सय रुपैयाँ भाग मा पर्ने गरेको मानाै मुखिया ले बताईन । के गराै काम गरेन भने दुई छाक टार्ने समस्या पर्ने गरेको र घरमा समेत ६ जना काे परिवारलाई जनमजदुरी गरेर नै पालनपोषण समेत गरिरहेको मानाै मखिया ले बताईन । त्यसैगरी सुमित्रा ऋिषिदेव ले पनि चार परिवार लाई दैनिकी ज्यालादारी गरेर आफुले परिवार पालि रहेको बताईन । उनले भनिन श्रिमान पनि बितेको ४ बर्ष भयाे सामान्य राेग बाट ग्रसित रहेका श्रि मान लाई डेर लाख रुपैयाँ खर्च गरेर समेत आफुले बचाउन नसकेकाेे र अहिले समेत श्रिमान काे उपचार मा लागेकाे दवाई काे रकम तिर्ने नसकेको र प्रत्येक दिन पसलमा तिर्ने बाँकी रहेकाे ३० हजार रुपैयाँ लिन सबै दिन जसाे घरमा आउने गरेकाे र पैसा नतिरे प्रहरी मा गएर उजुरि समेत गरेर थुनाम राख्ने धम्की समेत दिदै आएकाे सुमित्रा ले बताईन ।

अब घर खर्च चलाउनु कि ऋिण तिर्नु भन्दै बिलाैना गरिरहेकि छन । अहिले यस्तो माघकाे जाडाे मा आफ्नो परिवार पालनपोषण गर्ने का लागि आफुले बिहानैदेखि बेलुकी सम्म गरेर ३ सय रुपैयाँ मात्रै कमाउने गरेको र सबै कुरा किनेर परिवारलाई पाल्नु पर्ने बाध्यता का कारण श्रिमान काे उपचार मा लागेकाे रकमा तिर्ने नसकिने उनलेे बताईन । माटो नराम्रो भए का कारण अरु वालि नहुने भएको हुनाले किसान हरुले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको कृषक हरु बताउछन । अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन ।माघमा रोपेको धान जेठ महिना मा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोपने गरेको कृषक हरु बताउँछन् । सो खेतमा ३सय मन सम्म धान उत्पादन हुने गरेको छ । अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने मजदुर हरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको कृषक हरु ले बताए ।

सम्बन्धित खवर