प्रमोद खरेल र सृस्टी हिङमाङले ल्याए ‘सुकुटी’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

प्रमोद खरेल र सृस्टी हिङमाङले ल्याए ‘सुकुटी’

साइनो समाचारदाता
काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्णउदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ रहेको छ ।भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ ।

भिडियोमा रेनिश फागोको रंग, आरजु बैजुको कोरियोग्राफी, संकल भुजेलको छायांकन, बनिष शाहको सम्पादन र शिशिर खातीको निर्देशन छ । भिडियोको निर्माता सुवास बस्नेत हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । कोभिड १९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष प्रभाव सांगीतिक क्षेत्रमा पनि परिरहेको छ ।

दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक / गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका भिडियोहरु भने रिलिजको क्रममा छन् । सुकुटी गीत पनि पहिला नै शुटिङ सकिएर सार्वजानिक हुने तयारीमा रहेको बेला लकडाउन भएर रोकिएकाले सार्वजनिक गर्न ढिलो भएको कुरा गीतका रचनाकार कृष्णउदाशीले बताए ।

भिडियो :

सम्बन्धित खवर