लुम्बिनी आस्पतालमा कोरोना संक्रमणको आशंकामा १ जना भर्ना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

लुम्बिनी आस्पतालमा कोरोना संक्रमणको आशंकामा १ जना भर्ना

साइनो समाचारदाता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा २१ वर्षीय एक युवकलाई विहीबार भर्ना गरिएको छ ।

कोरोना संक्रमण भएको आशंकामा ती युवालाई अस्पतालमा भर्ना गरिएको हो । ती युवकमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षणहरु देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनको अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ । ‘कडा किसिमको निमोनिया देखिएको छ, कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् ।’ उनले कोरोना नै होकि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी रहेको बताए । अस्पतालले नमूना परीक्षणका लागि विरामीको रिपोर्ट काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

 

सम्बन्धित खवर