साइनो समाचारदाता
कान्तिपथ, काठमाण्डौ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को अन्तिम परिणाम आएको निर्वाचन आयोगले जनाएको छ ।
विहीबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का १६ र राष्ट्रिय जनता पार्टीका २ उम्मेदवारले विजयी हासिल गरेको छ । विजयी दुई दलले चुनाबी गठबन्धन गरेको थियो भने प्रतिपक्षी काँग्रेस र समाजबादी पार्टीका उम्मेदवारले हार व्यहोरेको छ ।
निर्वाचित उम्मेदवारको विवरण