अमेरिकामा पनि ‘पुरानो बुलेट’ प्रदर्शन हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

अमेरिकामा पनि ‘पुरानो बुलेट’ प्रदर्शन हुने

साइनो समचारदाता

पथरी । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको ठेट नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । चलचित्र अमेरिकाको न्यूयोर्कस्थित गुल्सन थिएटर (टेरेस)मा सेप्टेम्बर १ का दिन प्रदर्शन हुनेभएको हो ।

आर.एण्ड बी. ग्लोबल म्यानेजमेन्ट आई.एन.सी.का राजेन्द्र राई, बिजेन्द्र राई र रोस्मन राईले प्रदर्शनको जिम्मा लिएको हो । चलचित्रलाई १०ः३० र १ः३० गरेर दुई शो देखाइने आयोजकका राजेन्द्र राईले जानकारी दिएका छन् । सञ्चारकर्मी भीषण राईले निर्देशन गरेको चलचत्रि ‘पुरानो बुलेट’मा नायक अनुपक्रिम शाही मुख्य लिड रोलमा छन् भने उनलाई वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै अन्य कलाकारहरुमा चर्चित व्याण्ड द एक्सका भोकलिष्ट शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राई लगायत रहेका छन् । चलचित्रलाई विरेन साम्बा, टिकाराम राई, अशोक कुमार राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई हङकङ, कोरिया र जापानमा पदर्शन हुंदा त्यहाँका दर्शकहरुले अत्यधिक मन पराएका छन् । चलचित्र भर्खरै धरानको गोर्खा सिनेप्लेक्समा च्यारिटी शो गरिएको थियो ।

सम्बन्धित खवर