सहकारी अवलोकन भ्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

सहकारी अवलोकन भ्रमण

साइनो समचारदाता

दमक । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था दमक झापाले विभिन्न सहकारीहरुको अध्ययन अवलोक गरी शनिबार बिहान गृह जिल्ला फर्केको छ ।

सहकारी अवलोकन भ्रमणको क्रममा बाग्लुङ स्थित सीवाईसी साकोस र गडिगाउँपालिका मकवानपुर स्थित महिला जागरण साकोसको स्थलगत अध्ययनसँगै अन्तरक्रिया कार्यक्रम गरेको हो । सीवाईसी बचत तथा ऋृण सहकारी संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको २९औ स्थापना दिवसको अवसरमा प्रदेश ४ को उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको सहकारी हो भने महिला जागरण साकोस प्रोबेशन ब्राण्ड प्राप्त सहकारी हन् । यी दुई सहकारीको स्थलगत अवलोकनसँगै टोलीले अन्य विभिन्न स्थानहरुको समेत अवलोकन गरेका छन् । ६४ सदस्यीय रहेको अध्ययन टोलीलाई सहकारी अध्ययन अलाव पोखरा, बाग्लुङ, मुस्ताङ, म्याग्दी, चितवनका विभिन्न स्थानहरुको समेत अध्ययन अवलोकन गराइएको थियो । टोलीमा चन्द्रदर्शन साकोस सञ्चालक समिति अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, कोषाध्यक्ष रोशन दाहाल लगायत अन्य सदस्यहरुको समेत उपस्थित रहेको अध्ययन टोलीले विभिन्न स्थानहरुको समेत अवलोकन गरेका थिए ।

सम्बन्धित खवर