आज पथरीमा नेपाल आईडलका प्रताप दासको प्रस्तुति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

आज पथरीमा नेपाल आईडलका प्रताप दासको प्रस्तुति


साइनो समचारदाता
पथरी । तपाईहरु नेपाल आईडल सिजन १ का फाईनलिष्ट प्रताप दासको फ्यान हुनुहुन्छ ? भने खुसीको खबर । आज (शनिवार) साँझ पथरीमा गायक दासको साङ्गीतिक कार्यक्रम हुदैछ । उनको “फुल होइन काँडा…’,. ‘काँडै वाटो हिडौला…’, ‘मोटरसाईकलमा जाँउ कान्छी घुम्नलाई..’ जस्ता चर्चित गीतहरु गाएका छन् । युवा गायक दास ‘सिजी नेपाल आईस साँगीतिक साझ २०७५’ मा भाग लिन आज पथरी आउने भएका हुन । कार्यक्रमको आयोजना रेडियो रिदम ९९.७ मेघाहर्ज पथरी मोरङले गर्दैछ । दासका साथमा हास्य गायक श्री कृष्ण लुईटेल(वोकेदारी)सोसला आईडल टप ६ का प्रतिष्पर्धी राज लोहार, स्थानीय हास्य व्यङय कलाकार जीपी जोडी (रेडियो रिदमका कार्यक्रम प्रस्तोता द्वय गणेश भट्टराई र प्रविन कोईराला), रोजी डान्स सेन्टर(उर्लाबारी)लगयतको विशेष प्रस्तुति हुने कार्यक्रम संयोजक मनु खड्काले वताइन् ।
कार्यक्रममा ३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने कार्यक्रम समापन पश्चात वाकी रहेको रकमको केहि प्रतिशत सामाजिक कार्यमा खर्च गरिने खड्काको भनाई रहेको छ ।
पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा आयोजना हुन लागेको सो कार्यक्रमको मुख्य प्रायोजक सिजि नेपाल आइस, प्रायोजकहरुमा पूर्वेली होटल एण्ड पार्टी प्यालेस, कृषा ईन्भेष्टमेन्ट प्रालि पथरी, अन्नपूर्ण वोर्डिङ स्कुल, काविल कन्ट्रक्सनस प्रालि पथरशनिश्चरे १० रहको छ ।
कार्यक्रममा २ सय रुपैयाँदेखि १ हजार रुपैयासम्मको टिकटको व्यस्थापन गरिएको आयोजकले वताएको छ । टिकट रेडियो को कार्यालय र प्रतिक्षा पुस्तकमा उपलव्ध हुने आयोजकले वताएको छ ।

सम्बन्धित खवर